
आशन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि मतदान केन्द्रहरूको अनुगमनका क्रममा चामे गाउँपालिकास्थित गौरीशंकर आधारभुत विद्यालय तिमाङमा मुख्य निर्वाचन अधिकृतलगायतको टोली । यस मतदान केन्द्रमा जम्मा १६९ मतदाता रहेका छन् ।
तस्वीर : नवीन लामिछाने/रासस