गैंडाकोटमा निःशुल्क आँखा शिविर सम्पन्न
गैंडाकोटमा रहेको प्रगतिशिल यूथ फोरमले गैंडाकोट वडा नं८ को सहयोगमा निःशुल्क १ दिने आँखा शिविर भरतपुर आँखा अस्पातालको प्राविधिकहरुवाट सम्पन्न गरेको छ । हाल देखिएको आँखा रोग (Eye Flu) तथा आँखा सम्बन्धि अन्य विविध समस्याहरु देखिएकोहुदा उक्त सम्मस्या लाई मध्यनजर गर्दै उक्त शिविर गैंडाकोट ८ स्थित विजय आधारभुत विद्यालय किसान चोकमा सञ्चालन गरिएको थियो ।
गैंडाकोट वडा नं. ८ का वडाध्यक्ष प्रेम सापकोटा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रगतिशिल यूथ फोरमका अध्यक्ष माधब बनको अध्यक्ष...


