नेपाल तेक्वान्दो संघ गैँडाकोटमा रोजनको नेतृत्व
गैँडाकोट । पूर्वी नवलपरासीमा तेक्वान्दो खेलको विकास गर्ने उदेश्यले जिल्लाका तीनवटा पालिकाहरुमा नेपाल तेक्वान्दो संघ मातहत रहने गरि नगरस्तरीय तेक्वान्दो विकास समिति गठन गरिएको छ ।तेक्वान्दो खेलप्रति सर्वसाधरणको रुची बढाउने तथा स्थानीय तहमा खेलको माध्यमबाट अनुशासीत र स्वच्छ जनशक्ति निर्माण गर्ने उदेश्यले समिति गठन गरिएको नेपाल तेक्वान्दो संघ नवलपुरका अध्यक्ष भूमीश्वर भूसाल (राजु)ले जानकारी दिनुभयो ।
जिल्लाका गैँडाकोट, कावासोती र मध्यविन्दु नगरपालिकामा नगरस्तरीय तेक्वान्दो वि...


