जयश्री फुड्सद्धारा शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न
गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रा.लि को आयोजनामा विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा व्यवसायीहरु विच परिचयात्मक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विगत १० वर्षदेखि गैँडाकोटबाट खाद्यान्न उत्पादन गर्दै आएको जयश्री फुड्सले पूर्व मेचिदेखि पश्चिम महाकाली सम्म ब्यापार गर्दै आएको कम्पनीका म्यानेजर अमित अग्रवालले जानकारी दिनुभयो । नेपालका ठुला शहरका पाँचतारे होटलहरु सहित पोखरा लेकसाइडका अधिकास होटलहरुमा जयश्री फुड्स प्रा.लि द्धार...


