नारायणी सामूदायिक वन गैँडाकोटको अध्यक्षमा नेत्रराज सापकोटा बिजयी (सूचि सहित)
गैँडाकोट – नारायणी सामूदायिक वन उपभोत्ता समूह गैँडाकोट ६,७ र ९ को अध्यक्षमा नेत्रराज सापकोटा बिजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानको आज विहान सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा अनुसार सापकोटा अध्यक्ष पदमा बिजयी भएका हुन् ।
सापकोटाले अध्यक्ष पदमा अर्का उमेदवार उमाकुमारी पाण्डेलाई पराजित गरे । कुल खसेको ८५९ मतमध्ये सापकोटाले ४५० र पाण्डेले ३१८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।उपाध्यक्षमा धनपती सापकोटा बिजयी भएका छन्। धनपतीले उपाध्यक्षका प्रत्य...


