आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल
आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर ८ तारिख। भाद्र शुल्क पक्षको पञ्चमी तिथि। सप्तऋषि पूजा एवम् ऋषि पञ्चमी व्रत। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :
मेष – परिवारमा अविश्वास बढ्नेछ। घरभित्र भन्दा बाहिरको निर्णय लागू गर्न खोज्दा परिवारमा ...


