नेकपा एमाले गैँडाकोट ८ को अध्यक्ष डिलाराम रिजाल चयन (सूचि सहित)
गैँडाकोट - नेकपा एमाले गैँडाकोट ८ को अध्यक्षमा डिलाराम रिजाल चयन हुनुभएको छ । आज भएको दोस्रो वडा अधिवेशनले रिजालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा हरिमाया अधिकारी,सचिवमा भागिरथ कुमाल, उपसचिवद्धयमा शिव पौडेल र हरिमाया अधिकारी (गौतम) चयन हुनुभएको नेकपा एमाले गैँडाकोटका अध्यक्ष कृष्ण कंडेलले जानकारी दिनुभयो ।
वडा कमिटीका सदस्यहरुमा प्रमोद ज्ञवाली, लाल बहादुर थापा,संघर्स पौडेल, कौशिला रिजाल, भागवत गौतम, पुष्पा घिमिरे, डिल बहादुर बिक, तार...


