बन्दै नबन्ने नमुना सदरमुकाम !
सालिकराम कोइराला
नवलपुर । नेपालको संविधान अनुसार नयाँ बनेको जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रस्तावित नमूना सदरमुकाम ‘नवलपुर’ बन्दै नबन्ने हो कि ? भन्ने शंकाले स्थानीयवासी चिन्तित भएका छन् । राम्रो बन्छ भन्ने आस गर्दा गर्दै कतै यो नबन्ने कुराको ञनमुनाझबन्ने त होईन रु यो प्रश्नले सरोकारवालाहरू झस्किन थालेका छन् ।
१६ अर्व २५ करोड ५४ लाखको लागतमा कावासोती नगरपालिका-३ मा संघीय सरकारका १५ कार्यालय, गण्डकी प्रदेश सरकारका ११ र स्थानीय तहका २ वटा कार्यालय भवन निर्माण हु...


