गैँडाकोटको नमुना कलेज नै किन पढ्ने ?
गैडाकोट । बास्तबमा +२ को ११ र १२ कक्षा विद्यार्थी जीवनको निमित्य अति नै महत्त्वपूर्ण तह हो। परिबर्तित शैक्षिक योजना अनुसार बिद्यालय तहको अन्तिम खुट्किलो कक्षा १२ लाई बनाइदैछ। हिजो कक्षा १० को एसईई लाई बिद्यालय तहको अन्तिम खुट्किलो मानिन्थ्यो । तर अहिलेको कक्षा १२ मा एसईई सरहको माध्यमिक तहको स्तरिकृत परीक्षा कक्षालाइ मानिदै छ । त्यसरी नै परीक्षा प्रणालीमा पनि परिबर्तन गरिदैछ।
अब केही बर्षपछि एसईई स्तरको परीक्षा कक्षा १२ मा हुने छ । अब एसईई परीक्षा भनेको कक्षा १२ को परिक्षाल...


