गैँडाकोटको सरस्वती निकेतनलाइ २ वटा अन्तराष्ट्रिय अवार्ड
गैँडाकोट । सरस्वती निकेतन सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कूल गैंडाकोटले दुई वटा ईन्टरनेश्नल अवार्ड प्राप्त गर्न सफल भएको छ । विद्यालयले पछिल्लो समय आईएसओ ९००१ः२०१५ र सीपिडी प्रोभाईडर अवार्ड प्राप्त गर्न सफल भएको हो । सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
विद्यालयका प्राचार्य भरतबाबु कंडेलले सरस्वती निकेतनको मिसन, भिजन र लक्ष्य स्पष्ट रहेकाले नै आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको बताउनुभयो । उहाँले ३० वर्षको गौरव र शैक्षिक क्षेत्रमा विशेष योगदान गर्दै आएको हुनाले विद...


