गैँडाकोट । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा नवलपुरबाट १३ जना मनोनित भएका छन् ।सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा नवलपुरबाट १३ जना सदस्यहरु मनोनयन गरेका हुन् ।
नवलपुरबाट मनोनित हुनेहरुमा विजय महतो, विष्णु सापकोटा, खेमराज कंडेल, कृष्ण कंडेल, सुशील काफ्ले, बिवेक न्यौपाने, अनुकुल रेग्मी सतिस न्यौपाने, विवश पौडेल कला पन्त , रमेश कोइराला किसन गैरे र चेतराज कंडेल रहेका छन् ।



उज्यालो खबर




