एसईईमा नारायणी पब्लिकको नतिजा सर्वोत्कृष्ट- दुई विद्यार्थीले ल्याए ४ जिपीए
चितवन – चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु एलिजा सिग्देल र जानभी कंडेलले आज सार्वजनिक भएको एसइइ नतिजा अनुसार ४ जिपीए ल्याएका छन् ।
नारायणी इङ्लिस पब्लिक स्कुलबाट ८० जनाले एसईई दिएकोमा सबै उतीर्ण भएका छन् ।एसइइ दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्राचार्य बेदराज न्यौपानेले जानकारी दिन...


