मुग्लिनको जाममा परेका बेहुलाहरुको कथा
तस्वीर : ज्ञानेन्द्रराज पोखरेल
चितवन । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा दजनौं यात्रुहरु अलपत्र परेका छन् । बिहान ५ बजेबाट झर्न थालेको पहिरो अझै पूर्ण रुपमा रोकिएको छैन । सडक सुचारु हुने र खुल्ने क्रम चलिरहेको छ ।
तर पूर्ण रुपमा सडक सञ्चालनमा नआएका कारण सवारीहरु लामो समय जाममा पर्ने गरेका छन् । मुग्लिनतर्फ जाने र भरतपुरतर्फ आउने सवारी साधनहरुको लामो लाइन छ । यसरी रोकिनेमा विवाहका लागि हिँडेका दुलाहा र जन्तीहरु पनि छन् ।
यसरी अलपत्र परेका ६ जना दुलाहाको साम...


