नारायणगढ-मुग्लिन सडकखण्डको १४ किलोमा ठूलो ढुङ्गा खसेको छ । सो स्थानमा एकतर्फी यातायात आवागमन संचालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सडकखण्ड अन्तर्गत अन्य ठाँउका पहिरो हटाइएको छ । अहिले सडकखण्ड एकतर्फी रुपमाा संचालनमा आएको प्रहरीले जनाएको छ । भोली बिहान मात्रै १४ किलोमा खसेको ढुङ्गा हटाइने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया