यूवा उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चितवन । उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा आज युवा उद्यमशिलता विकास र यसका सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यूवाहरुलाई कसरी उद्यमी व्यवसायी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भई अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।उद्योग वाणिज्य संघ–चितवनको पदाधिकारी एवं कार्यसमिति र नेपाली युवा उद्यमी मञ्च चितवनका नवनिर्वाचित कार्यसमिति विच भएको अन्तरक्रिया कार्यक्रममा विदेश पलायन हुन लागेका यूवाहरुलाई उद्यमी बनाउदै स्वदेशमै रोजगारी सृजना गर्ने भन्ने बिषयमा छल...


