होली भिजनको ३२ औं वार्षिकोत्सव सम्पन्न
चितवन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लंकुको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार एक समारोहबीच विद्यालयमा सम्पन्न भएको छ । वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले शैक्षिक विकासमा होली भिजन पब्लिक स्कुलको योगदान स्मरण गर्दै शैक्षिक विकासका लागि समाजका सबै पक्षले आ आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन...


