इमेज इन्स्टिच्यूट चनौली शाखाको प्रमुख भाषा प्रशिक्षकमा सागर बुढाथोकी नियुक्त
चितवन । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको चितवनको सबैभन्दा जेठो इमेज इन्स्टिच्यूटले चनौली शाखाको भाषा प्रशिक्षकमा सागर बुढाथोकीलाई नियुक्त गरेको छ ।स्थापनाकालदेखि नै मुख्य कार्यालय शहिदचोकमा भाषा प्रशिक्षकको रुपमा रहनुभएका बुढाथोकीलाई विहिवार देखि चनौली शाखामा प्रमुख भाषा प्रशिक्षक (शिक्षक) को रुपमा नियुक्त गरिएको इमेज इन्स्टिच्यूटले जनाएको छ ।
इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले विद्यार्थी तथा अभिभावकहरुको विशेष अनुरोधका कारण सागर सरलाई चनौल...


