फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको हो।यसअघि निगमले फागुन १७ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलको मूल्य ११८ रुपैयाँ, प्रतिलिटर, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम गरिएको छ।यसअघि पेट्रोलको मूल्य प्रतिलिरट ११६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल...


