×

अन्तर्राष्ट्रिय/प्रबास

व्यवसायी पन्तद्वारा अमेरिकामा चितवन प्रवर्द्धन, रोटरी क्लबबीच सहकार्यको संकेत

व्यवसायी पन्तद्वारा अमेरिकामा चितवन प्रवर्द्धन, रोटरी क्लबबीच सहकार्यको संकेत
न्युयोर्क-  चितवनका युवा व्यवसायी तथा Rotary Club of Chitwan का Public Image Committee Chair सिरिस पन्तले अमेरिकामा नेपालको पर्यटन, संस्कृति तथा सामाजिक सेवा क्षेत्रमा प्रभावशाली प्रस्तुति दिएका छन्। हालै Pennsylvania स्थित Sayre-Athens Rotary Club को बैठकमा सहभागी हुँदै उनले विशेषगरी चितवनको विविध पक्षबारे जानकारी गराएका हुन्। बैठकमा पन्तले चितवन रोटरी क्लबमार्फत स्थानीयस्तरमा सञ्चालित सामाजिक सेवा गतिविधिहरूको जानकारी गराउँदै नेपाल–अमेरिका बीच रोटरी नेटवर्कमार्फत सहकार्यको...

एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि

एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि
काठमाडौं । भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो । घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् । विहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो...

विद्यालयमा अन्धाधुन्ध गोली चलाएर पूर्वविद्यार्थीले गरे १० जनाको हत्या

विद्यालयमा अन्धाधुन्ध गोली चलाएर पूर्वविद्यार्थीले गरे १० जनाको हत्या
काठमाडौं- अस्ट्रियाको एक माध्यमिक विद्यालयमा भएको गोली काण्डमा ११ जनाको मृत्यु भएको छ।मंगलबार अस्ट्रियाको ठूलोमध्येको सहर ग्राजमा रहेको बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको हो।मंगलबार बिहान १० बजे उक्त विद्यालयमा प्रवेश गरी २१ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाएका थिए। दुई वटा कक्षाकोठामा गोली चलाएर उनले १० जनाको हत्या गरेको धेरै विद्यार्थीलाई घाइते तुल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। आर्टुर ए. नाम गरेका एक ती विद्यार्थी एउ...

विश्वकप क्रिकेट लिग-२ : नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप क्रिकेट लिग-२ : नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय एक दिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । चौथो चरणको शृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ। सिरिजमा खेलेको दुई खेलम...

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल
काठमाडौं-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ।स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ। नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो।सिरिजमा नेपाल अपराजित छ। स्कटल्याण्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो।नेपालले सिरि...

राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका प्रतिस्पर्धीले ६४९ मत ल्याएका छन् ।१ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरे...

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
काठमाडौं- युद्धविरामको दुई दिनपछि भारत-पाकिस्तानबीच वार्ता हुन लागेको छ।सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ)  लेफ्टिनेन्ट जनरल राजीव घाइ र पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो। उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ।वार्तामा तेस्रो पक्षको...

बिरालामा बर्डफ्लू स् अर्को महामारीको खतरा !

बिरालामा बर्डफ्लू स् अर्को महामारीको खतरा !
काठमाडौं । बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ । उक्त अध्ययनले बिरालाहरूमा बर्ड फ्लूको संक्रमणको अवस्था विश्लेषण गर्दै त्यो मानिसहरूमा सर्ने जोखिम रहेकाले तत्काल निगरानी आवश्यक रहेकोमा जोड दिएको छ । यस सम्बन्धी अध्ययन अमेरिकाको युनिभर्सिटी अफ मेरील्यान्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेका हुन् । अध्ययनको निष्कर्ष सन् २०२५ को मे ७ मा इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशित छ । सन् २००४ ...

पाकिस्तानले भारतमाथि गर्‍यो ड्रोन आक्रमण

पाकिस्तानले भारतमाथि गर्‍यो ड्रोन आक्रमण
नयाँ दिल्ली- पाकिस्तानले जम्मूमाथि ड्रोन आक्रमण गरेको भारतीय सुरक्षा स्रोतले जनाएको छ।राति ८ बजे गरिएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य लक्ष्य बनाइएको थियो। भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त एस९४०० मिसाइल प्रणाली प्रयोग गरी सबै ड्रोनलाई झारेको जनाएको छ। आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ। पाकिस्तानतर्फबाट भारी मात्रमा गोला–बारुदसमेत प्रहार भएको छ भने आरएसपुरा सेक्टरमा ठूलो संख्यामा ड्रोन देखिएको र स्थानीयले विभिन्न ठाउँमा विस्फोटको आवाज सुनेको बत...