प्रेसजगत संक्रमणकालीन अवस्थामा छः सभामुख सापकोटा
काठमान्डौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् संक्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताउनुभएको छ । आज प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले समस्या औँल्याउदै गर्दा समाधानका लागि पहलकदमी लिने वचन दिनुभयो । आफू प्रेसका मुद्धामा सकारात्मक रहेको बताउनुभयो ।
सोही समारोहमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वायत्तताका पक्षमा उभिदाँ र गल्ती कमजोरी औँल्याइदिँदा काउन्सिलमाथि प्रहार भएको बताउनुभयो ।
उहाँले पटकपटक काउ...


