×

राजनीति

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो। आज अपरान्ह ३ बजे बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए।...

प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै डीएसपीको कमाण्डमा खटाइयो थप प्रहरी

प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै डीएसपीको कमाण्डमा खटाइयो थप प्रहरी
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको भन्दै सरकारले डीएसपीको कमाण्डमा थप प्रहरी टोली खटाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै शनिबारदेखि नै प्रचण्डको सुरक्षामा थप प्रहरी खटाएको हो । प्रचण्डका एकजना सहयोगीका अनुसार सरकारको निर्णयबाट शनिबारदेखि डीएसपीको कमाण्डमा थप प्रहरी खुमलटार आइसकेका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा तैनाथ नेपाल प्र...

माधव नेपाल सहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेकाे निर्णय

माधव नेपाल सहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेकाे निर्णय
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० ब...

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपाललाई कारबाही गर्न सक्ने

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपाललाई कारबाही गर्न सक्ने
प्रमुख प्रतिपक्षी नेकपा एमाले को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ।च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। आइतबारमात्रै नेकपा एमालेको संसदीय दलमा सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विभाजित भएका थिए। एमालेका १२१ सांसदमध्ये केहीले पक्षमा मत दिएका थिए, केहीले विपक्षमा मत हालेका थिए भने केही मतदान प्रक्रियामा नै सहभागी भएका थिएनन्।आन्तरिक विवाद चुलिएको र विवाद सम...

यी हुन् एमालेलाई धाेका दिएर देउवालाई मत दिने चार सासंद !

यी हुन् एमालेलाई धाेका दिएर देउवालाई मत दिने चार सासंद !
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

माधव नेपाल समूहले देउवालाई विश्वासकाे मत नदिने

माधव नेपाल समूहले देउवालाई विश्वासकाे मत नदिने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए । कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल...

संसदबाटै केपी ओलीलाई प्रचण्डको चेतावनीः माओवादीसँग निहुँ खोजे खरानी बनिन्छ

संसदबाटै केपी ओलीलाई प्रचण्डको चेतावनीः माओवादीसँग निहुँ खोजे खरानी बनिन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केप शर्मा ओलीलाई माओवादीसँग निहुँ नखोज्न चेतावनी दिएका छन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले ओलीको नामै लिएर माओवादीसँग निहुँ नखोज्न चेतावनी दिए । उनले माओवादीलाई आगोको उपमा दिए । उनले माओवादी आगो भएको कारण निहुँनखोज्न चेतावनी दिए । केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जत...

एमाले सांसद भीम रावलले दिए राजीनामा

एमाले सांसद भीम रावलले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका नेकपा ९एमाले० का उपाध्यक्ष भीम रावलले राजीनामा बुझाएका छन् । संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए । तर, उनले पाण्डेको आग्रहलाई पनि मानेनन् । ‘प्लीज मलाई नरोक्नु है मलाई पत्रकारहरूसँग कुरा गर्न दिनुस्,’ रावलले राजीनामा पत्र बुझाउन जाँदै गर्दा ...