जेठानलाई मन्त्री बनाएकोमा अनेरास्ववियुको ध्यानाकर्षण
काठमान्डौ । देउवा सरकार ले करिव १०० बित्न लाग्दा आज मन्त्री परिषद बिस्तार गरेको छ तर बिस्तार गर्ने क्रम मा देउवा सरकार ले दलिय ब्यबस्था को धज्जी उडाउदै गैर संसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीको रुपमा नियुक्ति गरेको प्रति एमालेको भात्री संंगठन अनेरास्ववियु को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्ने अनेरास्ववियु, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, साम...


