एमालेले बनायो ९९ सदस्यीय पोलिटब्युरो (सूचीसहित )
काठमाण्डौ – नेकपा एमालेले पदाधिकारीसहित ९९ सदस्यीय पोलिटब्युरो बनाएको छ ।भक्तपुरमा चलिरहेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ९९ सदस्यीय पोलिटब्युरो बनाएको हो ।
पोलिटब्युरो सदस्यहरूको नामावली यसप्रकार छ –
पदाधिकारी–
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर र...


