×

राजनीति

राष्ट्रिय सभाको चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक आज

राष्ट्रिय सभाको चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक आज
काठमाण्डौ ।  राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ ।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनोट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाउनुभएको हो । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ले राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार बनाउने गृहकार्य गरेका...

माओवादी केन्द्रमा मतदान रोकेर मनोनयनको प्रयास, आज दिउँसो २ बजेपछि चुनावी प्रक्रिया

माओवादी केन्द्रमा मतदान रोकेर मनोनयनको प्रयास, आज दिउँसो २ बजेपछि चुनावी प्रक्रिया
काठमाण्डौ - सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौँ महाधिवेशनको बन्द सत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ ।महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ । संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३ बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि ब...

माओवादी महाधिवेशन: विधान मस्यौदा पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने

माओवादी महाधिवेशन: विधान मस्यौदा पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने
काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजसम्म लम्बिएको छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । विधान मस्यौदा पारित गर्नका लागि आज बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुँदैछ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिनुभएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको माओवादीले जनाएको छ । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । माओवादीले १५ सदस्यीय पद...

आफ्नै टाउकोमा आगो लगाएर हिंड्न तयार छौं : प्रचण्ड

आफ्नै टाउकोमा आगो लगाएर हिंड्न तयार छौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् ।कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला रु चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदूरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।’ प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै प्रचण्डले भनेका छन्, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउ...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, बिपीको सम्झनामा देशभर मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, बिपीको सम्झनामा देशभर मनाइँदै
चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा म...

प्रचण्डबारे लेखनाथको टिप्पणी : हामीभित्र पनि बा प्रवृत्ति देखियो

प्रचण्डबारे लेखनाथको टिप्पणी : हामीभित्र पनि बा प्रवृत्ति देखियो
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् ।काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा १०बुँदे फरक मत राखेका न्यौपानेले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताएका हुन् । ‘तपाईंका प्रायस् सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिंदैन । सुनिन्छ त म...

ठुला दलहरुसँग देश र जनताको हित गर्ने एउटा पनि एजेन्डा छैन : राजेन्द्र लिङ्देन

ठुला दलहरुसँग देश र जनताको हित गर्ने एउटा पनि एजेन्डा छैन : राजेन्द्र लिङ्देन
नवलपुर । राप्रपा अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देनले राजाको विरोध गरेर राजनीति गर्ने दिन अब नरहेको बताएका छ्न ।नवलपुरको कावासोतीमा राप्रपा गण्डकी प्रदेशको बिस्तारित बैठक अगाडि आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन । आफ्नै पार्टीका पुर्व अध्यक्ष कमल थापाको नाम नलिई कटाक्ष गर्दै लिङदेनले भने “राजनीतिको यो तहमा आईसकेका नेताहरु अहिले पनि राजाको विरोध गरेर अहिले पनि राजाको विरोध गरेका छ्न, तर उनीहरुलाई थाह छैन राजाको विरोध गरेर राजनीति गर्ने द...

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न माओवादीले बनायो २५ वटा समूह

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न माओवादीले बनायो २५ वटा समूह
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह गठन गरेको छ । प्रदेश र जनवर्गीय सङ्गठनहरूको छुटाछुटै समूह बनाएको माओवादी केन्द्रले जनाएको छ । छलफलका लागि प्रज्ञा भवनका हल, पार्टी कार्यालय र पार्टी प्यालेसमा स्थान तोकेको छ । प्रतिवेदनमाथि भोलि मङ्गलवार दिनभर छलफल हुने र पर्सि बुधवार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ । बन्द सत्रमा अध्यक्ष प्रचण्डले सात बुँ...

माओवादी महाधिवेशन: आजदेखि बन्दसत्र

माओवादी महाधिवेशन: आजदेखि बन्दसत्र
काठमाण्डौ ।  काठमाण्डौमा हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।प्रज्ञा भवन कमलादीमा ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।माओवादी...