×

मध्य नेपाल

दुई वर्षपछि चितवनको विक्रमबाबा मेला, भक्तजनको घुइँचो

दुई वर्षपछि चितवनको विक्रमबाबा मेला, भक्तजनको घुइँचो
चितवन । दुई वर्षपछि लागेको विक्रम बाबा मेलामा भक्तजनको घुइँचो लागेको छ ।कोरोनाका कारण गएको दुई वर्ष रोकिएको मेला यस वर्ष चैत १८ गतेदेखि सुरु भएको होे ।बिक्रमबाबा मेला भर्न नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट पनि भक्तजनहरु आउने गरेका छन् । बिक्रमबाबा मेला चैते दसैँको अवसर पारेर लाग्ने गर्छ । यस वर्ष पनि वैशाख ३ गते पूर्णिमासम्म मेला लाग्नेछ । बिक्रमबाबाको पूजाको सुरुवात परापूर्व कालदेखि थारुजातिले गरेको भए पनि पछिल्लो समय अन्य जातजातिहरुको पनि आस्था विक्रम बाबामा छ । ...

घरबाट जिम हिडेका गैँडाकोटका युवा अधिकारी बेपत्ता

घरबाट जिम हिडेका गैँडाकोटका युवा अधिकारी बेपत्ता
गैँडाकोट । घरबाट नारायणगढ स्थित जिमहल हिडेका गैँडाकोटका एक युवक सोमबार साँझदेखि हराएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक नजिकै घर भएका २२ वर्षका दामोदार अधिकारी (राजेश) परिवारको सम्पर्क बाहिर रहेका हुन् । उनि भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातकतह दोस्रो बर्षमा अध्ययरत विद्यार्थी हुन । सोमबार साँझ ५ : २० वजे घरबाट पैदल हिडेका उनले सवा ६ वजे नारायणगढ स्थित एसबीआई बैकंको एटीएमबाट ८० हजार रुपैयाँ निकालेको देखिएको छ । बैंकको एटीएमबाट रकम निकाले पश्चात उनि लाय...

ग्रीनल्याण्डका विद्यार्थीहरुद्वारा वृद्धवृद्धाहरुलाई फलफूल वितरण

ग्रीनल्याण्डका विद्यार्थीहरुद्वारा वृद्धवृद्धाहरुलाई फलफूल वितरण
तनहुँ । भरतपुर १२ चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले देवघाट, तनहुँ स्थित देवघाटधाम समाज कल्याण परिषद वृद्धाश्रमका ३५ जना वृद्धवृद्धाहरुलाई आफ्नो खाजा खर्च कटाएर फलफूल वितरण तथा नगद हस्तान्तरण गरेका छन् । जीवनको उत्तरार्ध चरण कस्तो हुन्छ ?, बुढ्यौलीले छोए पछिको मनस्थिति कसरी परिवर्तित हुन्छ?  भन्ने विषयको सुक्ष्म अध्ययनका लागि आयोजना गरिएको अवलोकन भ्रमणको क्रममा विद्यार्थीहरुले स्वस्फूर्तरुपमा मानवीय सेवाको भावना दर्शाएका हुन् ।६६ जन...

गैँडाकोट वडा नं.५ द्धारा सिलाई मेसिन हस्तान्तरण

गैँडाकोट वडा नं.५ द्धारा सिलाई मेसिन हस्तान्तरण
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ले  आयआर्जनमा टेवा पुगोस भन्ने उदेश्यले वडाका तीनजना महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।वडाबाट विनियोजित बजेटबाट   तीनजना महिलाहरुलाई सिलाई मेसिन सहयोग सहयोग गरिएको हो । स्थानीय शोभा नेपाली, पार्वती सुनार र संगिता सुनारलाई वडा अध्यक्ष नवराज कंडेलले सिलाई सेसिन हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष कंडेलले वडाले उपलव्ध गराएको सिलाई मेसिन मार्फत आयआजर्न बढाउन आग्रह गर्नुभयो ।उहाँले सिप भएर पनि मेसिनको अभावमा ब...

चन्द्रागिरि केबुलकार बिग्रियो, झुण्डिएका कारमा आत्तिएर समय काटे यात्रुले, ३७ जनाको उद्धार

चन्द्रागिरि केबुलकार बिग्रियो, झुण्डिएका कारमा आत्तिएर समय काटे यात्रुले, ३७ जनाको उद्धार
काठमान्डौ ।  काठमाडौंको चन्द्रागिरि केवुलकार बिग्रिन पुग्दा केबुलकारमा अड्किएकाहरुलाई प्रहरी, चिकित्सक र नर्सहरु परिचालन गरेर उद्धार गर्नु परेको छ । प्राविधिक कारणले कारहरु केबुलमै अड्किन पुगेको र आधा घण्टापछि जेनेरेटर चलाएर कारहरु सञ्चालन गरिएको चन्द्रागिरि केबुलकारले जनाएको छ । तर उद्धारकर्ताहरुले भने उद्धारको काम सकाउन करिब ३ घण्टा लागेको बताएका छन् । उद्धारमा थानकोट प्रहरी प्रभागबाट डीएसपी र दुई इन्स्पेक्टरसहितको टोली खटाइएको थियो । उनीहरुका अनुसार जेनेरेटर चलाइसकेपछि ...

गैँडाकोट ईङलिस स्कुलको आयोजनामा मुख तथा दाँतको निशुल्क शिविर हुँदै

गैँडाकोट ईङलिस स्कुलको आयोजनामा मुख तथा दाँतको निशुल्क शिविर हुँदै
गैँडाकोट।नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलको आयोजनामा मुख तथा दाँतको निशुल्क शिविर सञ्चालन हुने भएको छ । चैत्र १९ गते गैँडाकोट नगरपालिका वडा नं.२ शिलान्यासचोक स्थित स्कुलको नयाँ भवनमा निशुल्क मुख तथा दाँतको शिविरको आयोजना गरिएको गैँडाकोट ईङलिस स्कुलले जनाएको छ । स्कुलका प्राचार्य हिरालाल अर्यालले रोटरी क्लव अफ गैँडाकोटको सहकार्य तथा भरतपुर सामुदायिक अस्पतालको प्रावधिक सहयोगमा विहान ११ बजेदेखि दिउसो २ बजेसम्म शिविरको आयोजना गरिएको बताउनुभयो । गैँडाकोट ईङलिस ...

आयल निगमको प्रस्ताव :जोर बिजोर लगाएर आइतबार पनि सार्वजनिक बिदा दिऔं

आयल निगमको प्रस्ताव :जोर बिजोर लगाएर आइतबार पनि सार्वजनिक बिदा दिऔं
काठमाडौं । नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदाको घोषणा गर्न माग गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै निगमले सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिनु पर्ने अनुरोध गरेको हो ।इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पन...

धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जना नाबालकको मृत्यु

धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जना नाबालकको मृत्यु
जनकपुरधाम ।  धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार सवैला नगरपालिका-१२ स्थित बरकुर्वामा भएको उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको हो।दुर्घटनामा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु भएका चारै जना सवैला नगरपालिका वडा नम्बर २ का हुन्। मृत्यु हुनेहरू सबै नाबालक हुन्। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव, मोटरसाइकल चालक १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादव छन्।जिल्ला प्रहर...

अहिलेको सरकार नालायक : ओली

अहिलेको सरकार नालायक : ओली
बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार नालायक भएको आरोप लगाएका छन् ।कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई नालायकहरुको सरकारको संज्ञा दिएका हुन् । नेपालको विजुली भारतलाई ४ रुपैयाँमा बेचेर, भारतसँगै ३८ रुपैयाँमा किनेर त्यो विजुली ९ रुपैयाँमा जनतालाई बेचेर भार थोपर्नु सरकारको नालायकी भएको उनले टिप्पणी गरे ।सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसलाई कुनै जमानाको बलियो साँढे भन्द...