कावासोतिका सिग्देल नेपालका लागि स्ट्याण्डर्ड काउन्सिल अफ क्यानडा(scc)ISO को प्रतिनिधि
कावासोतीका स्थायी बासिन्दा बिनोद सिग्देल नेपालका लागि स्ट्यान्डर्ड काउन्सिल अफ क्यानडा(scc)ISO को प्रतिनिधिको रुपमा नियुक्त भएका छन । स्ट्यान्डर्ड काउन्सिल अफ क्यानडा (scc)ISO का एसिया प्रमुखले सिग्देललाई पाँच बर्षका लागि नेपालको अधिकारिक प्रतिनिधिका रुपमा नियुक्त गरेका हुन । यस्तो किसिमको मान्यता प्राप्त गर्ने सिग्देल नेपालको पहिलो ब्यक्ति हुन ।
नेपालबाट ठूलो मात्रामा अदक्ष कामदारको रुपमा बिदेशमा पलाएन भईरहेको बेला उनको नियुक्तिले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न...


