बुलिङ्गटारको फुलमति खोलामा अवैध उत्खनन गर्ने ट्रयाक्टर र जेसीबी प्रहरी नियन्त्रणमा
कावासोती-अवैध रुपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा बुलिङ्गटारबाट एक वटा ट्रयाक्टर एक वटा जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुलिङ्गटार गाउँपालिका वडा नं ६ मा पर्ने फुलमति खोलाको पुल मुनिबाट बालुवा उत्खनन गर्दै गरेको अवस्थामा स्थानिय र प्रहरीको सक्रियतामा ग १ त ५८५२ नं को ट्रयाक्टर र बा प्र ००१ क ०४३४ नं को जेसीबी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
नियन्त्रणमा लिईएका ट्रयाक्टर र जेसीबी बुलि...


