नवलपुरबाट ६ र भरतपुरबाट ११ जना बन्दकर्ता पक्राउ
नवलपुर । पूर्वी नवलपरासी प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।चोरमारा बजारमा आज बिहान बन्द गराउंदै हिडेका नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह का २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।
पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, विरबहादुर थापा मगर छन् ।त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेको प्रहरीले जनाएकाे छ ।
उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन् । पेट...


