चितवनका सुनचाँदी ब्यवसायी विभाजित
चितवन- चितवनका सुनचाँदी ब्यवसायी विभाजित भएका छन् । ब्यवसायीको हितभन्दा नातावाद कृपावादमा संघलाई लगिएको भन्दै ब्यवसायीहरुले अलग्गै भेला गरेर तदर्थ समिति बनाएका छन् । ब्यवसायीको हितमा कुरा गर्दा फरक धारणा राखेको भन्दै ब्यवसायीलाई संघमा बस्ने वातावरण नभएको भन्दै आक्रोस पोखे । चितवनका ठुलो संख्याका ब्यवसायीले आज दियालो फुडल्याण्डमा भेला गरेर समिति बनाएका छन् । पटक पटक सहमतिको प्रयास गर्दा पनि संघमा लामो समय काम गरेका ब्यवसायीलाई बरियता मिचेर पाखा लगाएको आरोप लगाउँदै अलग्गै समि...


