पत्रकार एवम् संरक्षणकर्मी अपिल घिमिरेले कांग्रेस परित्याग गरे
चितवन । चितवनका पत्रकार एबम् संरक्षणकर्मी अपिल घिमिरेले नेपाली कांग्रेस परित्याग गरेको जनाएका छन् । उनले कांग्रेसमा रहन नसक्ने भन्दैं कांग्रेस छाडेको जनाएका छन् ।पत्रकार महासंघ चितवनको सदस्यसमेत रहेका घिमिरेले पेशागत र संरक्षणको काममा लाग्ने भन्दैं कांग्रेस छाडेको जनाएका छन् ।
‘म सबैको साझा मान्छे हुन चाहान्छु, सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छु, कुनै एउटा पार्टीमा तत्काल नरहने निष्र्कषमा पुगेर कांग्रेस छाडेको हो’ घिमिरले भने, ‘भोली कहि कत्तै केही विचार र आस्था मिल्यो भ...


