राप्रपा चितवन भन्छ : किसानलाई मल विउ खै ?
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति चितवनले किसानको हितमा काम गर्न माग गरेको छ ।आज १३ वटा बुंदागत माग राखेर तत्काल किसानमैत्री नीति,कार्यक्रम बनाउन माग गरेको हो ।
आम नेपाली जनताले सोचेजस्तो सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै ८५ प्रतिशतभन्दा बढी नेपालीको मुख्य पेसा भनेकै कृषि भएपनि सदैव समस्याग्रस्त अवस्थामा कृषकहरु रहेको भन्दै कृषिलाई सम्मानित पेसा बनाउँदै कुल गार्हस्थ उत्पादनमा वृद्धि गराउनका लागि मागहरु पूरा गर्न आग्रह गरिएको राप्रपा चितव...


