×

चितवन सेरोफेरो

चितवनकै सुविधा सम्पन्न महालक्ष्मी ट्रायल सेन्टरमा साेमबारदेखि ड्राईभिङ्ग कक्षा शुरु

चितवनकै सुविधा सम्पन्न महालक्ष्मी ट्रायल सेन्टरमा साेमबारदेखि ड्राईभिङ्ग कक्षा शुरु
चितवन – चितवनको भरतपुरमा निर्माण भएको नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टरमा ड्राईभिङ्ग सिकाउन शुरु गरिएको छ । भरतपुर महानगरपालिका ८ तीनतले चोकमा निर्माण भएको महालक्ष्मी ट्रायल सेन्टरमा आजबाट ड्राईभिङ्ग सिकाउन शुरु भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार निर्माण भएको ट्रायल सेन्टरमा उक्त सेवा शुरु गरिएको सञ्चालक डम्बर बहादुर थापाले बताउनुभयाे । २ बिघा भन्दा बढी ...

भरतपुरको विकासका लागि रोकिने छैन, थाक्ने पनि छैन : मेयर रेनु दाहाल

भरतपुरको विकासका लागि रोकिने छैन, थाक्ने पनि छैन : मेयर रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताउनु भएको छ ।भरतपुर आँखा अस्पतालले आयोजना गरेको अन्तर्राष्ट्रिय (आईएसओ) गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासद्रुत गतिमा अघि बढेको बताउनुभयो । भरतपुरलाई देशको नुमान र विकासको मोडल खडा गर्ने उद्देश्यसहित मौदानमा उत्रिरहेको उहाँको भनाई थियो ।‘हामी कहिले पनि थाकेका छैनौ, उहाँले भन्नुभयो,‘निरन्तर गतिका साथ अघि बढेका छौ । थाक्नेवाला पनि छैनौ । र...

भरतपुरमा श्रीमतीको घाँटी रेटी हत्या ,हाम फालेर भाग्ने क्रममा श्रीमानको पनि ज्यान गयो

भरतपुरमा श्रीमतीको घाँटी रेटी हत्या ,हाम फालेर भाग्ने क्रममा श्रीमानको पनि ज्यान गयो
चितवन । चितवनमा श्रीमानले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान ४३ बर्षका कृष्णप्रसाद आचार्यले  घाँटीरेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको हो ।श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी  हाम फालेर भाग्ने क्रम...

नेपाल नगरपालिका संघ बागमती प्रदेशको सह-संयोजकमा बिनोद रेग्मी निर्वाचित

नेपाल नगरपालिका संघ बागमती प्रदेशको सह-संयोजकमा बिनोद रेग्मी निर्वाचित
चितवन । वागमती प्रदेश स्तरीय नेपाल नगरपालिका संघको सह– संयोजकमा चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी निर्वाचित हुनुभएको छ । काठमाडौमा सम्पन्न संघको छैटौं अधिवेशनले रेग्मीलाई सह–संयोजकमा चयन गरेको हो ।लामो समय देखि राजनीतिमा क्रियाशिल रेग्मी एमालेका जिल्ला कमिटी सदस्य तथा कालिका नगर कमिटी इन्चार्ज समेत हुनुहुन्छ ।

ग्लोबल रिचको भरतपुरमा अष्ट्रेलियन एजुकेशन एक्जिव्युसन, पाँच सय विद्यार्थी सहभागी

ग्लोबल रिचको भरतपुरमा अष्ट्रेलियन एजुकेशन एक्जिव्युसन, पाँच सय विद्यार्थी सहभागी
चितवन ।  ग्लोबल रिच चितवनको आयोजनामा शुक्रबार अष्ट्रेलियन एजुकेशन एक्जिव्युसन सम्पन्न भएको छ ।कोरोना महामारीपछि अष्ट्रेलिया सरकारले ल्याएको नयाँ शिक्षा नीति, रोजगारीको अवसर, आवश्यक पर्ने डकुमेन्ट, विभिन्न कोर्ष तथा विषय, भर्ना प्रक्रिया, फि स्टक्चर लगायतका बारेमा सम्पूर्ण जानकारी विद्यार्थीलाई एउटै थलोबाट उपलब्ध गराउने उद्देश्यले एक्जिव्यूसन आयोजना गरिएको हो । भरतपुरको गार्डेन रिसोर्टमा भएको एक्जिव्युसनमा पाँच सय विद्यार्थीहरु सहभागी भएका थिए ।उच्च शिक्षा अध्ययनका लागि अष्...

चितवनमा मोटरसाइकल र स्कुटर चोरी गर्ने २ जना प्रहरीकाे नियन्त्रणमा

चितवनमा मोटरसाइकल र स्कुटर चोरी गर्ने २ जना प्रहरीकाे  नियन्त्रणमा
चितवन । चितवनमा मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले रत्ननगर नगरपालिका ५ का २३ बर्षिय समिर महतोले चोरी गरेर ल्याएको स्कुटर नियन्त्रणमा लिएको हो । उनले वास्तविक इन्जिन र चेसिस नम्बर हटाएर अन्य पुरानो मोटरसाइकलको इन्जिन र चेसिस नम्वर जोडेको भेटिएको प्रहरीले जनाएको छ । उनलाई भरतपुर महानगरपालिका वडा नम्वर २ वाट प्रदेश ०२–०३–०२३ प ००७९ नम्वर लेखिएको स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले ...

इटहरीबाट चितवन बोलाएर पोखरामा सामूहिक बलात्कार !

इटहरीबाट चितवन बोलाएर पोखरामा सामूहिक बलात्कार !
चितवन । सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् ।अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । ‘बलात्कार आरोपपछि हामीले पाण्डेलाई पक्राउ गरेका हौं । अर्का आरोपी राजु राउत भने फरार छन् । उनको खोजी गरिरहेका छौं’, डीएसपी तिवारीले भने ।पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन...

चितवनकाे चुम्लिङ्टारमा बस र माइक्रो  ठक्कर खाँदा १६ जना घाईते

चितवनकाे चुम्लिङ्टारमा बस र माइक्रो  ठक्कर खाँदा १६ जना घाईते
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङ्टारमा बस र माइक्रो  एक आपसमा ठक्कर खाँदा १६ जना घाईते भएका छन् । काठमाडौंबाट बझाङ्का लागि जान आउँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौं तर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङगनर गाडी इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा एक आपसमा ठक्कर खाएको हो । दुबै सवारी साधनमा सवार उनीहरुको उपचारका लागि भरतपुरका बिभिन्न अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता नरहरी अधिकारीका अनुसार बसका चाल...

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नारायणगढद्वारा १० लाख १६ हजार भूक्तानी !

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नारायणगढद्वारा १० लाख १६ हजार भूक्तानी !
चितवन ।  रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नारायणगढ शाखाले मृतक गैंडाकोटकी   बविता बोटेलाई दश लाख स्रोह हजार रुपैयाँ मृत्यु दावि भुक्तानी एक कार्यक्रम गरि हस्तान्तरण गरेको छ ।  पाँच लाख बिमाङ्कको २० बर्ष अवधिको रिलायवल सावधिक जिवन बिमा गराएका उनले ३५ हजार रुपैयाँ मात्रै बुझाएकाे नारायणगढ शाखा प्रमुख रमेश आचार्यले बताउनु भयाे । उनकाे केहि समयअघि नारायणी नदीमा डुबेर ज्यान गएकाे थियाे  । बिमा  वापतकाे रकम बुझ्दै    श्रीमती बबिताले प्राप्त रकमले छोराछोरीको लालनपालन र भबिस्य निर्...