लालपुर्जा बाँड्ने बेलामा मलाई अध्यक्षबाट हटाइयो : देवी ज्ञवाली
चितवन । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेदवार देवी ज्ञवालीले चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको बताउनुभएको छ । आज (आइतबार) भरतपुरमा आयोजित घरदैलोका क्रममा उहाँले पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेर उम्मेदवार बनाएको बताउनुभयो ।
निरन्तर निष्ठाको राजनीति गर्दै आएका कारण आफूलाई चितवन २ (ख) का जनताले विजयी गराउने उहाँले बताउनुभयो । ‘मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो’, उहाँले ...


