एक्सपर्ट ‘क्यानडा एडमिसन डे’मा ८ सय बढी विद्यार्थी सहभागि
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनको आयोजनामा आइतबार ‘क्यानडा एडमिसन डे’ सम्पन्न भएको छ ।
एक्सपर्टको आफ्नै भवन भरतपुर–१० मा भएको ‘एडमिसन डे’मा विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । उच्च शिक्षा अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थी तथा अभिभावकहरुले क्यानडामा रहेका कलेजहरुका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा परामर्श दिएका थिए ।
पछिल्लो समय विद्यार्थीहरुको रोजाइँमा अष्ट्रेलियासंगै क्यानडा समेत पर्न थालेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै ...


