एक्सपर्ट चितवन बन्यो नेपालकै उत्कृष्ट शाखा
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन शाखा नेपालमा रहेका शाखाहरु मध्ये वर्ष २०२२ को उत्कृष्ट शाखा घोषित भएको छ । काठमाडौँमा सम्पन्न विशेष कार्यक्रममा एक्सपर्ट चितवनलाई नेपालका विभिन्न शाखाहरु मध्ये उत्कृष्ट शाखाको अवार्डं प्रदान गरिएको हो ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको को–फाउण्डर संजीव शर्माले उक्त अवार्ड चितवनलाई प्रदान गरेका थिए । चितवनका निर्देशक डिल्लीराम अधिकारी, किरण पौडेल, कल्पना श्रेष्ठ, प्रचण्ड हमाल र मिना तिमिल्सीनामाले उक्त अवार्ड ग्रहण गरेका ...


