सिजी गल्फ उपाधि गौचनलाई
नवलपुर । पुर्वी नवलपरासीको दुम्कौली स्थित सिजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेण्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन ।शनिवार सम्पन्न गल्फ टुर्नामेण्टमा उनले ३९ अंक लिएर बिजेता बनेका हुन । त्यसैगरि उपबिजेताकोउपाधि राजु थकालीले हात पारेका छन । उनले ३७ अंक हात पारेका थिए ।
त्यसैगरि ग्रस विनर फिन्चोओंदी लामा भए । लंग्गेस्ट ड्राइभमा कालु घले , मोस्ट वर्डिजमा पेम्बा शेर्पा र क्लोजेष्ट टु द मेनको उपाधि रबिन्द्र तिवारीले हात पारेका छन । नेपाल आइस गल्फ टुर्नामेण्टम...

























