दोस्रो गैँडाकोट मेयरकप क्रिकेटको प्रचारप्रसारका लागि मोटरसाइकल र्याली
रमेश न्याैपाने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा माघ २६गतेदेखि हुने राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिताको प्रचारप्रसारका लागि आज मोटरसाइकल र्याली निकालिएको छ । प्रतियोगितास्थल नवलजागरण विकास केन्द्रको खेलमैदान गैँडाकोट ९ थुम्सीबाट सुरु भएको मोटरसाइकल र्याली गैरी,टोलटोले, शिलान्याचोक, मिलनचोक, नयाँ बजार, झपर्दी, करङघारी, किसानचोक हुँदै पुनः फेरी खैलमैदानमा पुगेको नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
नवजागरण ग्रामीण व...