भरतपुर क्रिकेट क्लब मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भाग लिन भारत प्रस्थान
चितवन । भारतको राजस्थानमा हुने मैत्रीपूर्ण एक दिवसीय तथा दुई दिवसीय क्रिकेट प्रतियोगितामा सहभागि हुने भरतपुर क्रिकेट क्लबका खेलाडीहरुलाई विदाई गरिएको छ ।शुक्रबार भरतपुर महानगरपालिकाको सभाहलमा महानगर प्रमुख रेनु दाहालले प्रतियोगितामा सहभागि हुन लागेका १४ जना खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गर्नु भएको हो ।
भरतपुर क्रिकेट क्लबका क्याप्टेन तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दिपेश श्रेष्ठसहित चितवनका सिनियर टिमका खेलाडीहरु एक हप्ताको लागि राजस्थान प्रथान गरेको छ । विदाई कार्...

























