×

खेलकुद

विश्वकप लिग टू : पीएनजीविरुद्ध नेपालको जित

विश्वकप लिग टू : पीएनजीविरुद्ध नेपालको जित
नवलपुर । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ।बुधबार पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले चार बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।नेपालले जितका लागि ९ बलमा १० रन बनाउने पर्ने अवस्थामा सोमपाल कामी ७ रनमा आउट भएका थिए। जसका कारण नेपालमाथि दबाब थपिएको थियो। तर लगत्तैको बलमा करण केसीले चौका हिर्काएका थिए।अन्तिम ओभरमा नेपाललाई जितका लागि ५ रन चाहिएको थियो भने नेपालको २ विकेट बचेको थियो। अन्तिम ओभरको पहिलो बलमा...

राष्ट्रियस्तरको क्रिकेटको उपाधि नवलपुरलाई

राष्ट्रियस्तरको क्रिकेटको उपाधि नवलपुरलाई
नवलपुर। गैँडाकोटमा सम्पन्न राष्ट्रियस्तरको प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नवलपुर क्रिकेट सघंले जितेको छ ।नवलपुरले उपाधिसँगै नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य स्याब्जा क्रिकेट सब्घले नगद रु एक लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । आज सम्पन्न फाइनल खेलमा नवलपुरले स्याब्जालाई पाँच विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । टस जितेर ब्याटिब रो...

प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई ४–० गोलले हरायो

प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई ४–० गोलले हरायो
इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई हराएको छ । घरेलु मैदानमा बर्नली ४–० गोल अन्तरले पराजित भयो । चेल्सीका काइ हाभर्टजले दुई तथा रिस जेम्स र क्रिस्टियन पुलिसिसले एकरएक गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो । जितसँगै चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा पुगेको छ। उसको ३६ खेलमा ५३ अङ्क छ । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–० गोलले नै हराएको छ । त्यस्तै लिभरपुलले वेस्टह्यामलाई १–० ले, ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३–१ गोलले, क्रिस्टल प्यालेसले उल्भ्...

गैँडाकोट ईङलिस स्कुलको आयोजनामा शुक्रबार मिनि म्यारथन हुँदै

गैँडाकोट ईङलिस स्कुलको आयोजनामा शुक्रबार मिनि म्यारथन हुँदै
गैँडाकोट । नवलपरासी( पूर्व)को गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलले फागुन २० गते मिनी म्यारथन (दौड) को आयोजना गरेको छ । विद्यालयमा चलिरहेको स्पोर्टस कार्नेभल अन्तर्गत  शुक्रबार बिहान ७ वजेदेखि ३.७ किलोमिटर दुरीको मिनि म्यारथनको आयोजना गरेको विद्यालयका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो । विद्यालयको प्रागंणबाट सुरु हुने म्यारथनमा कक्षा ८, ९ र १० का १६ जना छात्र छात्राहरु सहभागि हुनेछन् । विद्यार्थीहरुलाई शारिरिक र मानसिक रुपमा समेत बलियो बनाउनको लागि म्यारथन सहयो...

टी–२० विश्वकपमा छनोट नेपाल हुन असफल

टी–२० विश्वकपमा छनोट नेपाल  हुन असफल
काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

फिलिपिन्समाथि नेपालको शानदार जित

फिलिपिन्समाथि नेपालको शानदार जित
काठमाडौं । फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविना...

टि–२० विश्वकप छनोटः आज पहिलो खेलमा नेपाल घरेलु टोली ओमानसंग भिड्दै

टि–२० विश्वकप छनोटः आज पहिलो खेलमा नेपाल घरेलु टोली ओमानसंग भिड्दै
काठमाडौँ–आइसीसी टि–२० विश्वकप ग्लोबल छनोट ‘ए’ प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ । विश्वकप प्रवेशको महत्वपूर्ण यस प्रतियोगिताको पहिलो खेलमा आज नेपालले घरेलु टोली ओमानसंग भिड्दै छ । खेल नेपाली समय अनुसार विहान ११ः४५ बजे अलमरेटमा सुरु हुदैछ । नेपाल युवा लेगस्पिरन सन्दीप लाछिानेको कप्तानीमा मैदान उत्रिदैछ भने ओमान अलराउण्डर जिसन मस्कुदको कप्तानीमा उत्रिदैछ । आजको खेल दुवै टिमलाई महत्वपूर्ण रहेको छ । यस खेलको जितले समूहको शीर्ष स्थानमा रहने मौका मिल्न सक्छ । समूह ‘बी’ मा ने...

राखेपका बोर्ड सदस्यहरुद्धारा खेलकुद मन्त्रीसमक्ष बैठकको माग

राखेपका बोर्ड सदस्यहरुद्धारा खेलकुद मन्त्रीसमक्ष बैठकको माग
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक बोलाउनका लागि परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज समक्ष १३ जना बोर्ड सदस्यले संयुक्त रुपमा मागपत्र पेश गरेका छन् । बिहिबार मन्त्रालयमा उपस्थित भई मन्त्रीलाई संयुक्त रुपमा भेटेर पत्र बुझाउने कार्यक्रम रहेको भएतापनि मन्त्रिले भेट्न र पत्र बुझ्न अस्विकार गरेपछि बोर्ड सदस्यहरुले मन्त्रालयमा दर्ता गर्दै राष्ट्रिय खेलकुद परिषदका प्रशासन प्रमुखलाई समेत छायाँप्रति बुझाएका छन् । पछिल्लो पटक २०७८ अ...

विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु हुँदै

विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु हुँदै
काठमाण्डौ – विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु हुँदै छ । ४२ दिनसम्म चल्ने एसेसमा पाँच टेस्ट खेलिने छ । अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने यो प्रतियोगितालाई भारत र पाकिस्तानबीच हुने खेल जस्तै सामरिक महत्वले हेरिन्छ । अस्ट्रेलिया टिमका नयाँ कप्तान प्याट कमिन्सका साथमा खेल्नेछ । सन् १८८२ यता एसेस सिरिजमा तीन सय ३९ पटक इंग्ल्यान्ड र अस्ट्रेलिया एक अर्का विरुद्ध खेलेका छन् । जसमा अस्ट्रलेलियाले एक सय ३६ पटक इंग्ल्यान्डलाई पराजित गरेक...