×

माडी । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई जापान पठाउदै आएको चितवनको इेमज इन्स्टिच्यूटले २४ औँ माडी गोल्डकप फुुटवल प्रतियोगितामा आर्थिक सहयोग गरेको छ ।
माडिको बसन्तपुरमा चलिरहेको २४ औँ माडी गोल्डकप फुटवल प्रतियोगितामा आर्थिक सहयोग गरेको इमेजका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले जानकारी दिनुभयो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत इेमजले खेलकुदको क्षेत्रमा समेत आफ्नो सहभागिता जनाएको हो । इमेजले समाजका विभिन्न क्षेत्रमा आफ्नो सहयोग र सहभागितालाई निरन्तरता दिदै आएको छ ।
उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई सत्यत्थय परामर्श दिदै जापान पठाउँदै आएको इमेजका गोरखा , चनौली र मेघौलीमा शाखा कार्यालय रहेका छन् । उचित परामर्श र उत्कृष्ट डकुमेन्टेसनका कारण इमेजले विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया