×

आर्थिक

६९.७७ अंकले घट्यो बजार, ५ अर्ब ६० करोड बराबरको शेयर खरीदविक्री

६९.७७ अंकले घट्यो बजार, ५ अर्ब ६० करोड बराबरको शेयर खरीदविक्री
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६९ दशलमव ७७ अंक अर्थात् २ दशमलव ६९ प्रतिशतले घटेको छ ।यो दिन नेप्से परिसूचक २ हजार ५२१ दशमलव ६५ मा झरेको हो । यो दिन कारोबारमा आएका २३८ ओटा धितोपत्रको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर रू। ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोखार्ज फाइनान्स र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको...

किसान बचतले भव्य रुपमा मनायाे रजत वर्ष सम्मान कार्यक्रम

किसान बचतले भव्य रुपमा मनायाे रजत वर्ष सम्मान कार्यक्रम
नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्था नवलपुरको २६औं साधारणसभा निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवम् रजत वर्ष सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । गत मंसिर १८ गतेबाट सुरु भएको २६औं साधारणसभा अन्तर्गत शनिवार समापन सहित निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवंम् रजत वर्ष सम्मान कार्यक्रम गरिएको हो । ७ वटा इकाईबाट आएका सुझावहरुलाई निर्णय पुस्तिकामा प्रमाणित गरिएको हो । कार्यक्रममा किसान राष्ट्रिय पुरस्कार सहकारी विद् तथा पूर्व गृह राज्यमन्त्री दिपक प...

पुस २ गतेदेखि चितवनमा छैटौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी

पुस २ गतेदेखि चितवनमा छैटौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी
चितवन । उद्योग संघ चितवन र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा यहाँ अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको संघद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौं संस्करण हो । संघका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकर...

किसान साकोस एकाई ५ को २६ औं साधारण सभा सम्पन्न

किसान साकोस एकाई ५ को २६ औं साधारण सभा सम्पन्न
भूमिलाल पाैडेल  नवलपुर ।  गत मंसिर १८ गतेदेखि नवलपुरको विनय त्रिवेणी-१, दुम्किवासवाट एकाईगत रुपमा सुरु भएको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं साधारण सभा मंगलवार गैंडाकोटमा पनि सम्पन्न भएको छ । नगरको वडा नं। ४ मा रहेको गैंडाकोट एग्रोमार्ट परिसरमा एकाई नं ५ का लागि सम्पन्न संस्थाको साधारण सभामा अमरापुरी, हर्कपुर, मुकुन्दपुर, हिमचुली, सहज र विजयनगर सेवाकेन्द्रहरु सहभागि छन । किसान साकोसको २६ औं साधारण सभालाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिका नगर प्रमुख छत्रराज ...

चितवनमा दुई ठूला महोत्सव सँगसँगै

चितवनमा दुई ठूला महोत्सव सँगसँगै
चितवन । विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन् । कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन् । दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य सङ्घ–चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो ग...

राजस्व कार्यालय कावासोतीले लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन गर्‍यो

राजस्व कार्यालय कावासोतीले लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन गर्‍यो
नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८र७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत टेक बहादुर अर्यालका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो । कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अ...

किसान बचतको २६ औं साधारणसभा मंसिर १८ गतेदेखि सुरुहुँदै

किसान बचतको २६ औं साधारणसभा मंसिर १८ गतेदेखि सुरुहुँदै
नवलपुर । नवलपुरको गैँडाकोटमा केन्द्रिय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मंसिर १८ गतेदेखि आफ्नो २६औं बार्षिक साधारण सभा मनाउने भएको छ ।विभिन्न सातवटा एकाई खडा गरि २५ वटा केन्द्र समावेश हुनेगरि किसानले आफ्नो २६औं बार्षिक साधारण सभालाई भव्यरुपमा मनाउन लागेको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले उज्यालो खबरलाई जानकारी दिनुभयो । मंसिर १८ गते समता सामुदायिक भवन दुम्कीवास केन्द्रबाट सुरु भएको साधारणसभा पौष ४ गते सम्पन्न हुने उहाँले बताउनुभयो ।म...

मौलाकालिका फेदीमा आरामदायी वासको लागी होटल ग्रीन फरेष्ट !

मौलाकालिका फेदीमा आरामदायी वासको लागी होटल ग्रीन फरेष्ट !
सुस्मा न्यौपाने गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका वडा नं.१ कालिका फेदीमा डेड करोडको लगानीमा होटल ग्रीन फरेष्ट सञ्चालनमा आएको छ । स्थानीय युवा कमल प्रसाद कंडेलले विदेशमा सिकेको सीपलाई प्रयोग गर्दै होटल ग्रीन फरेष्ट सञ्चालनमा ल्याउनु भएको हो । आठवटा कोठा र एउटा सेमिनार हल सहित सञ्चालनमा रहेको होटल ग्रीन फरेष्ट पुर्णरुपमा पारिवारिक होटल हो । एसी र नन एसी गरी होटलमा आठवटा रुमहरु सञ्चालनमा रहेका छन् भने २५० जना क्षमताको सेमिनार हल समेत उपलव्ध रहेको होटलका सञ्चा...

बेल्डिया बजारमा गैरे पार्टी प्यालेस संचालनमा :केहि समय आधा छुटकाे व्यवस्था

बेल्डिया बजारमा गैरे पार्टी प्यालेस संचालनमा :केहि समय आधा छुटकाे व्यवस्था
नवलपुर । गैँडाकोट १३ बेल्डिया बजारमा रहेको गैरे पार्टी प्यालेस एण्ड रिसोर्टको आईतबार उद्घाटन गरिएको छ ।एक करोड ५० लाखको लगानीमा गैरे पार्टी प्यालेस एण्ड रेष्टूरेण्ट संचालनमा ल्याईएको हो । गैरे पार्टी प्यालेस एण्ड रेष्टूरेण्टका सञ्चालक डोलराज गैरेले पार्टी प्यालेसको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले युवाहरु व्यावसायिक क्षेत्रमा लाग्न आवश्यक रहेको बताउनुभयो । वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमा नै केही गर्ने उद्देश्यले पार्टी प्यालेस सञ्चालन गर्न लागेको गैरे प...