दियालो फुडल्याण्डकाे चौंथो शाखा काठमाडौँको बालाजुमा सञ्चालन
चितवन । ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ ।दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार रु ६ करोड भन्दा बढीको लगानीमा शाखा खोलिएको हो ।
दश रोपनि भाडाका जग्गामा ...


