चितवन – चितवन सौराहाका पर्यटन व्यवसायी राममणि खनालको हृदयघातबाट निधन नभएको छ । आज अपरान्ह हृदयघातबाट भरतपुर अस्पतालमा निधन भएको हो ।
खनाल क्षेत्रीय होटल संघ सौराहाका पूर्व महासचिव समेत थिए । उनी नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री समेत थिए । सौराहाको पर्यटन व्यवसायमा खनालको उल्लेखीय योगदान रहेको छ । सामाजिक कार्यमा सक्रिय खनाल अन्य विभिन्न संघसंस्थामा आवद्ध थिए ।



उज्यालो खबर




