×

चितवन-चितवनको भरतपुरस्थित अरोमा कलेजका विद्यार्थी द्रोण चौधरी अष्ट्रेलियामा हुने इन्टरनेशनल म्याथमेटिकल ओलम्पियाडमा सहभागि हुने भएका छन । उनि नेपालको प्रतिनिधित्व गर्दै ओलम्पियाडमा सहभागि हुन अष्ट्रेलिया जना लागेका हुन ।

यसअिघ उनि बेलयतमा गएर प्रतिस्पर्धा गरिसकेका छन । यो प्रतियोगिता जुलाई ९ देखि २० सम्म अष्ट्रेलियामा हुनेछ । ओलम्पियाडमा नेपालबाट ६ जना विद्यार्थी सहभागि हुँदैछन । अरोमाका विद्यार्थी बर्षेनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने गरेका छन ।

तपाईको प्रतिक्रिया