×

Month: September 2022

नवलपुरमा चाडपर्व सुरक्षा योजना : चेकजाँच कडा, थप सिभिल प्रहरी परिचालन

नवलपुरमा चाडपर्व सुरक्षा योजना : चेकजाँच कडा, थप सिभिल प्रहरी परिचालन
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले चाडपर्व लक्षित गरि सुरक्षा चेकजाँचलाई कडा पार्ने भएको छ । चाडपर्वको मौका छोपी हुने घटनाहरुको नियन्त्रणलागि चेकजाँचलाई कडा पारिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनु भयो । मंगलबार प्रहरी कार्यालयमा आयोजित आउदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना अनुरुप अन्तरक्रिया कार्यक्रम सो कुरा बताउनु भएको हो । ट्राफिक नियमका पालना देखी लिएर अन्य चेकजाँच समेत बढाइने उहाँको भनाइ छ । प्रहरीले नियमित रुपमा...

चितवनमा माओवादी छाड्ने बढे, एकैदिन १५० जना एमाले प्रवेश

चितवनमा माओवादी छाड्ने बढे, एकैदिन १५० जना एमाले प्रवेश
चितवन । चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै गएको छ । एकीकृत माओवादी जिल्ला सहइन्चार्ज यमबहादुर परियारले माओवादी केन्द्र छाडेसँगै माओवादी परित्याग गर्ने क्रम बढेको हो । चितवनका विभिन्न पालिकाबाट १५० जना नेता कार्यकर्ताहरु आज एकैदिन एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेकाहरुलाई एमाले पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलगायतले स्वागत गरेका थिए । यसअघि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले परियारसँगै माओवादी नेता अन्जन तिमिल्सिना र अन्य नेताहरुल...

चिनियाँ कम्पनीको लापरवाहीले सडक निर्माणमा ढिलाइ

चिनियाँ कम्पनीको लापरवाहीले सडक निर्माणमा ढिलाइ
गैँडाकाेट। सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्दा यात्रु तथा चालकहरुले सास्ती खेप्न बाध्य भएका छन् । नेपाल सरकारले सडक निर्माण सम्पन्न गर्न दिएको समयावधि गुज्रिसक्दासमेत निर्माणमा चासो नदिँदा दैनिक यात्रा कष्टकर बन्दै गएको छ । नेपाल सरकारले चिनियाँ स्टेट कम्पनीलाई निर्माणको जिम्मा दिएको नारायणगढ–बुटवल सडकखण्ड पटक–पटक म्याद थप्दा पनि अलपत्र अवस्थामा रहेको छ । नारायणगढ देखि बुटवलसम्म सवारी चदाउँदै आएका चालकह...

चितवनमा पनि पठाओले सेवा सुरु गर्ने

चितवनमा पनि पठाओले सेवा सुरु गर्ने
चितवन ।  राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने पठाओकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् । चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको उनी बताउँछिन् । ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्दे...

होटलमा लगेर १५ वर्षीया बालिकामाथि बलात्कार

होटलमा लगेर १५ वर्षीया बालिकामाथि बलात्कार
काठमाडौं । एक बालिकालाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई राजनले सोही गाउँपालिका-२ वसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको आरोप छ । उनलाई ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

८ करोड रुपैयाँको लागतमा नवलपुरमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना

८ करोड रुपैयाँको लागतमा नवलपुरमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना
नवलपुर । पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना गरिएको छ । नवलपुरकाे देवचुली नगरपालिका  दलदलेमा चारजना  उद्यमीको ८ करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको हो । पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत संगम घिमिरेले जानकारी दिनुभयाे । पोल्ट्रीजन्य उद्योगलाई चाहिने सबै सामग्रीस...

चितवन राष्ट्रिय निकुञ्ज ५० औँ वर्षमा प्रवेश , संरक्षणमा चुनौती कायमै

चितवन राष्ट्रिय निकुञ्ज ५० औँ वर्षमा प्रवेश , संरक्षणमा चुनौती कायमै
चितवन ।  नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज असोज ४गते  देखि ५० औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले ५० औँ वर्ष अर्थात स्वर्ण वर्षको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउँदै छ । यहीँ असोज ०७ गते औपचारिक कार्यक्रम गरि स्वर्ण वर्ष शुभारम्भ गरिँदै छ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । निकुञ्जले स्वर्ण वर्ष मनाइरहँदा संरक्षण भने अझै पनि चुनौतिप...

चितवनमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

चितवनमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु
चितवन । पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका– १ का २७ वर्षीय पुरुष रहेका छन् ।उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ स...

नवलपुरकाे बुलिङटारमा राष्ट्रिय विद्युत प्रसारण लाइनको उद्धघाटन

नवलपुरकाे बुलिङटारमा राष्ट्रिय विद्युत प्रसारण लाइनको उद्धघाटन
बुलिङटार । नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिमा राष्ट्रिय विद्युत प्रसारण लाइनको समुद्घाटन भएको छ । सोमबार संविधान दिवसको अवसर पारी गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्रि हरिशरण आचार्यले बुलिङटार ३ सिंगुवामा रहेको ट्रान्समिटरमा विजुली बत्ति बाली विद्युत प्रशारण लाईनको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री आचार्यले गण्डकी प्रदेश अब चाडै नै उज्यालो प्रदेशको रुपमा देखिने बताउनु भयो । मन्त्रि आचार्यले गण्डकी प्रदेशमा अब जम्मा ०.५ प्रतिश...