चितवन । नेकपा एमाले भूमी ब्यवस्था विभागको सदस्यमा चितवनका नेता नवराज ढकाल ममोनित हुनु भएको छ । नेकपा एमाले भरतपुरका उपसचिव समेत रहनुभएका युवा नेता ढकाल भूमी ब्यवस्था विभागको सदस्यमा मनोनित हुनुभएको हो ।

माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलिय जनवादलाई मार्गदर्शनको शिद्धान्तको रुपमा आत्मसाथ गर्दै पार्टिको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताकासाथ अनुशरण गर्दै विद्यानलाई ईमान्दारीताकासाथ पालना गर्ने ढकालले बताएउनु भएकाे छ ।

पार्टि केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उहाँलाई आजै सपथ गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया