×

काठमाडौं । थाइल्यान्ड सरकारले भोलि सोमबारदेखि नेपाललगायत विभिन्न मुलुकका नागरिकलाई सो मुुलुक भ्रमणका लागि पुनः खुला गर्ने भएको छ। कोरोना भाइरसको संक्रमण दर न्यून रहेका नेपाललगायत लाओस, म्यानमार, फिलिपिन्स, क्रोएसिया, इन्डानेसिया, कुवेत, माल्दिभ्स, मंगोलिया, ओमन, रोमानिया, स्लोभाकिया, श्रीलंका र भियतनाम लगायतका मुलुकका नागरिकले थाइल्याण्ड प्रवेश गर्न पाउने भएका हुन्।

थाइल्यान्डको बिदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो।

 

 

तपाईको प्रतिक्रिया