चितवन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को केद्रीय उपाध्यक्षमा चितवनकी विद्यार्थी नेतृ निशा अधिकारी चयन भएकी छन् ।आज शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले अधिकारीलाई उपाध्यक्ष चयन गरेको हो ।

उनी चितवनकी लोकप्रीय विद्यार्थी नेतृको रुपमा परिचित छिन् ।सचिवालय बैठकले सुनिता बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

तपाईको प्रतिक्रिया