×

भरतपुर । भरतपुरको चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका एकबृद्धको आईतवार दिउसो मृत्यु भएको छ । व्यास नगरपालिका वडा नं. १४ का ९६वर्षीय बृद्ध खोकी तथा ज्वरोको समस्या भै अस्पताल भर्ना भएका थिए ।

उनमा कार्तिक १४ गते कोरोना पुष्टि भएको थियो ।चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुत उनको निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताएका छन ।

तपाईको प्रतिक्रिया