×

नेपालमा कोरोना भाइरस सङ्क्रमण भयाभह बन्दै गएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यस्तो अवस्थामा औषधी उपचार बाहेकका कुनै पनि काममा घरबाहिर निस्कन नपाउँदा कुनै समस्या बारे कसलाई कसरी जानकारी गराउने भन्ने चिन्ता हुन सक्छ । यसलाई मध्यनजर गरी काठमाडौँ महानगरपालिकाले  कुनै समस्या परे तत्काल फोन गर्न अपिल गरेको छ । महानगरपालिकाका मेयर उपमेयर वडाध्यक्ष तथा केही कर्मचारीको नाम र फोन नम्बरसहित महानगरले समस्या परे ती नम्बरमा फोन गर्न अनुरोध गरेको छ । यस्तै नेपाल चिकित्सक सङ्घले पनि लक डाउनका अवस्थामा परिवारका कुनै सदस्यमा कोरोना भाइरसको लक्षण देखिए तत्काल विशेषज्ञ डाक्टरलाई फोन गर्न आग्रह गरेको छ । काठमाडौँका विभिन्न अस्पतालमा कार्यरत १३ जना चिकित्सकको नाम र फोन नम्बर सहित  कोरोना भाइरसको लक्षणसँग मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखा परे तत्काल सोही नम्बरमा फोन गरेर चिकित्सकको सल्लाह लिन सकिने पनि जनाएको छ ।

कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू  

डा. श्रवण कुमार मिश्र   ९८५१२६८२२०
डा. रञ्जित शाह   ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर  ९८०३१५२१४९

 

स्वास्थ्यमा जुनसुकै समस्या आईपरेपनि फोन गर्न मिल्ने नम्बर 

डा.लोचन कार्की, फिजिसियन  ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ  बालरोग  ९८५१०५७१९०
डा. अनिल विक्रम कार्की , नाक कान घाँटी  ९८०४२५९२८३
डा. बद्रि रिजाल, हाडजोर्नी,  ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग    ९८४१३३६९४३
डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
डा. विश्वराज दबाडी फेमिली फिजिशियन  ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी  ९८४११९०२५८
डा. नन्द कुमारी गुरुङ, आखाँ  ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी  ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२

लक डाउनका अवस्थामा काठमाडौँ महानगरभित्रै कुन समस्या परे फोन गर्ने नम्बरहरू

प्रमुख- उपप्रमुख :

विद्यासुन्दर शाक्य                  –    ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ                  –    ९८५१२७९८९९

वडा अध्यक्षहरू :

१) भरतलाल श्रेष्ठ        – ९८५१२७९९०१              २) राजेन्द्रकुमार श्रेष्ठ             ९८५१२७९९०२
३) दिपक के.सी.        – ९८५१२७९९०३              ४) मोहन बिष्ट            – ९८५१२७९९०४
५) रमेश डंगोल            – ९८५१२७९९०५           ६) दिपेन्द्र लामा            – ९८५१२७९९०६
७) शुद्ध डंगोल            – ९८५१२७९९०७            ८) दिनेशकुमार डंगोल        – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ    – ९८५१२७९९०९         १०) रामकुमार के.सी.        – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार        – ९८५१२७९९११      १२) विकास डंगोल        – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर    – ९८५१२७९९१३        १४) शोभा सापकोटा        – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल        – ९८५१२७९९१५         १६) मुकुन्द रिजाल        – ९८५१२७९९१६
१७) नवीन मानन्धर        – ९८५१२७९९१७           १८) न्हुछेकाजी महर्जन        – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ        – ९८५१२७९९१९            २०) राजेन्द्र मानन्धर        – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य    – ९८५१२७९९२१     २२) चिनीकाजी महर्जन        – ९८५१२७९९२२
२३) मचाराजा महर्जन        – ९८५१२७९९२३         २४) बालकृष्ण श्रेष्ठ        – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य        – ९८५१२७९९२५         २६) ख्यामराज तिवारी        – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य    – ९८५१२७९९२७        २८) भाइराम खड्गी        – ९८५१२७९९२८
२९) कुश ढकाल        – ९८५१२७९९२९                 ३०) दलबहादुर कार्की        – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी    – ९८५१२७९९३१        ३२) नवराज पराजुली        – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू :
लक्ष्मी श्रेष्ठ            – ९८५१२७९९५१               रमिताकमल स्थापित     – ९८५१२७९९५२
रश्मी खड्का            – ९८५१२७९९५३          कान्ता अधिकारी गौतम     – ९८५१२७९९५४
हिरादेवी पोखरेल        – ९८५१२७९९५५         पासाङ नूर्वु लामा         – ९८५१२७९९५६
दिपक गोर्खाली राई        – ९८५१२७९९५७      प्रेम पोडे पुजारी         – ९८५१२७९९५८

तपाईको प्रतिक्रिया